माटो विक्री गरेर दसैं खर्चको जोहो!



पाँचथरमा स्थानीयले मेची राजमार्गको दायाँ-बायाँ माटोका बोरा राखेर बेच्ने गरेका छन् ।

दसैं नजिकिँदै गर्दा खर्चको जोहो गर्न लागिपरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौंको स्वयम्भू घुम्न आउनेहरूको खानेकुरा, पूजा सामाग्रीलगायत सरसामान बाँदरले चोरेर हैरान पार्ने गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुलीमाढीमा लाखौँ खर्च गरेर निर्माण गरिएको पार्क प्रयोग विहीन बनेको छ ।

काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा हिजोआज हरेक साँझ चरा चुरुंगीको बथान देख्न सकिन्छ