
सिन्धुली । तत्कालिन नेकपा एमाले माधव समूहको सिन्धुलीको समानान्तर जिल्ला कमिटी एकिकृत समाजवादीमा रुपान्तरण भएको छ ।
माधव नेपाल समुहमा लागेका एमाले नेता तथा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री एमाले मै रहने भएका छन ।
यसै सन्दर्भमाः एक विज्ञप्ती जारीगरी सिन्धुली जिल्लामा नेकपा (एकीकृत समाजबादी) नेकपा एमालेमा बिलय नभएको बताएको छ ।