
सिन्धुली । सिन्धुलीका एक जना जनप्रतिनिधी मात्रै नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।
एमालेबाट निर्वाचित भएका बिष्णु बुर्जा मगरले मंगलबार निर्वाचन कार्यालय सिन्धुलीमाढी पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।
कमलामाई नगरपालिका वडा नम्बर –८ मा नेकपा एमाले बाट उनी वडा सदसय पदमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुली ले जनाएको छ ।