कञ्चनपुरमा नेकपा (एस) रोजेका ३ जनप्रतिनिधि एमालेमै फर्किए



कन्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने घोषणा गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उन‍ीहरूले एमालेमा नै बस्ने बताएका हुन् ।

एमालेमा फर्किने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँपालिका वडा नम्बर-३ का वडा सदस्य भगतराम चौधरी र शान्ती कामी रहेका छन् ।

तीनै जनाले एकीकृत समाजवादीका पक्षमा स्नाखत गरेको भए पनि आफूहरू एमालेमै रहेको विज्ञप्तीमार्फत जनाएका हुन् । उनीहरूले निर्वाचित पद रहे पनि नरहे पनि एमाले नछोड्ने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर