
सिन्धुली । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै १४ सयभन्दा बढी सडक आयोजना रोक्ने निर्णय गरे । जसको प्रभाव सिन्धुलीमा पनि देखिएको छ ।
मन्त्री शर्माले बजेट रोक्का गरेका १४ सय सडक आयोजनामा सिनधुलीका ९ वटा सडक आयोजना परेका छन् ।
यी आयोजनाहरुमा स्थानीयको निरन्तरको पहल र प्रयासमार्फत बजेट विनियोजन भएको थियो ।
९ आयोजना पूर्वधार विकास आयोजना कार्यालय रामेछाप जिल्लाले हेर्ने गरी बजेट तय भएको थियो ।
सूचीः