यी हुन् अर्थमन्त्री जनार्दन शर्माले बनाउन रोकेका सिन्धुलीका सडक आयोजना (सूचीसहित)



सिन्धुली । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै १४ सयभन्दा बढी सडक आयोजना रोक्ने निर्णय गरे । जसको प्रभाव सिन्धुलीमा पनि देखिएको छ ।

मन्त्री शर्माले बजेट रोक्का गरेका १४ सय सडक आयोजनामा सिनधुलीका ९ वटा सडक आयोजना परेका छन् ।

यी आयोजनाहरुमा स्थानीयको निरन्तरको पहल र प्रयासमार्फत बजेट विनियोजन भएको थियो ।

९ आयोजना पूर्वधार विकास आयोजना कार्यालय रामेछाप जिल्लाले हेर्ने गरी बजेट तय भएको थियो ।

सूचीः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स