काँग्रेस महाधिवेशनः भोलि फिक्कल र कमलामाई नगरपालिकामा मतदान हुने



फाईल तस्विर

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको लागि सिन्धुलीको कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा भोलि मतदान हुने भएको छ।

अन्तिम समयसम्म सहमतीको प्रयास जारी राखेपनि आकांक्षी धेरै भएकाले सहमती नजुटेपछि भोली बिहान ८ बजेबाट मतदान शुरुवात हुने नेापाली कांग्रेस सिन्धुलीका कार्यालय सचिव कृष्ण दाहालले बताए ।

कार्यालय सचिव दाहालका अनुसार, कमलामाई नगरपालिकाको नगर सभापतिमा उज्वल कुमार थापा, उत्पल खड्का र कमल पोख्रेलको उम्मेरद्बारी रहेको छ।

त्यसैगरी फिक्कल गाउँपालिकाको सभापतिमा रामकुमार पहाडी, राम कार्की र घनश्याम पहाडी बिचमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर