
नेकपा एमालेले विधान महाधिवेशनको पूर्वसन्ध्यामा बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।
एमाले बागमतिले ४७६ सदस्यीय कमिटी गठन गरेको हो । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेका छन।
प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले शुक्रबारबाट काठमाडौंमा सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् ।
एमाले बागमति प्रदेश महाधिवेशन आयोजक कमिटीमा सिन्धुलीबाट ३७ जना सदस्य परेका छन् ।
सदस्यहरुको नामावली
- कमल दाहाल
- कौसल कोईराला
- खडग खत्री
- गणेश बुढाथोकी
- गोविन्दलाल माझी
- डम्बर कार्की
- धुर्व देबकोटा
- निरुकुमारी दर्लामी
- भोजराज ढुंगेल
- प्रदिप कटुवाल
- शान्तिमान कार्की
- विनोद खड्का
- हेमबहादुर लामा
- घनश्याम राउत
- रामबहादुर बि.क.
- रमेश कार्की
- धनबहादुर कार्की
- शंकरकुमार बर्मा
- उद्धवप्रसाद कोईराला
- मञ्जु देबकोटा
- लक्ष्मण कार्की
- बद्रीबहादुर दाहाल
- रितबहादुर कार्की
- रोमनराज गिरी
- तारानिधी पोख्रेल
- खड्गबहादुर रजन मगर
- पार्वती सुनुवार
- धनेन्द्र कार्की
- कर्णबहादुर घिसिङ
- राम प्रसाद उप्रेती
- सुभाष देवकोटा
- रामकृष्ण श्रेष्ठ
- नरायण बराल
- मेनुका तिमलसिना
- राम प्रसाद गौतम
- नवराज थिङ
- हिरा बहादुर लामा