एमाले बागमती प्रदेश कमिटीमा सिन्धुलीबाट ३७ जनाको प्रतिनिधित्व (नामसहित)



नेकपा एमालेले विधान महाधिवेशनको पूर्वसन्ध्यामा बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

एमाले बागमतिले ४७६ सदस्यीय कमिटी गठन गरेको हो । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेका छन।

प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले शुक्रबारबाट काठमाडौंमा सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् ।

एमाले बागमति प्रदेश महाधिवेशन आयोजक कमिटीमा सिन्धुलीबाट ३७ जना सदस्य परेका छन् ।

सदस्यहरुको नामावली

  • कमल दाहाल
  • कौसल कोईराला
  • खडग खत्री
  • गणेश बुढाथोकी
  • गोविन्दलाल माझी
  • डम्बर कार्की
  • धुर्व देबकोटा
  • निरुकुमारी दर्लामी
  • भोजराज ढुंगेल
  • प्रदिप कटुवाल
  • शान्तिमान कार्की
  • विनोद खड्का
  • हेमबहादुर लामा
  • घनश्याम राउत
  • रामबहादुर बि.क.
  • रमेश कार्की
  • धनबहादुर कार्की
  • शंकरकुमार बर्मा
  • उद्धवप्रसाद कोईराला
  • मञ्जु देबकोटा
  • लक्ष्मण कार्की
  • बद्रीबहादुर दाहाल
  • रितबहादुर कार्की
  • रोमनराज गिरी
  • तारानिधी पोख्रेल
  • खड्गबहादुर रजन मगर
  • पार्वती सुनुवार
  • धनेन्द्र कार्की
  • कर्णबहादुर घिसिङ
  • राम प्रसाद उप्रेती
  • सुभाष देवकोटा
  • रामकृष्ण श्रेष्ठ
  • नरायण बराल
  • मेनुका तिमलसिना
  • राम प्रसाद गौतम
  • नवराज थिङ
  • हिरा बहादुर लामा


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर