राष्ट्रिय युवा संघ गोलन्जोर ५ को अध्यक्षमा सरोज श्रेष्ठ



सिन्धुली । राष्ट्रिय युवा संघ गोलन्जोर गाउँपालिका वडा नं. ८ को अध्यक्षमा सरोज श्रेष्ठ चयन भएका छन् ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ गोलन्जोर ५ नं. वडामा शनिबार भएकाे भलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको छ ।

युवा संघ गोलन्जोर-५ वडा कमिटीका अधिवेशनमा नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटि सदस्य केशवप्रसाद देवकोटा, राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य राजु बराल, केन्द्रीय सदस्य अरुण पाख्रीन र जिल्ला संयोजक देवराज वाईवा लगायतको आतिथ्यता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर