सम्मेलन आयोजक कमिटी गठन गर्दै, अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पसको विस्तारित भेला सम्पन्न



सिन्धुली । सम्मेलन आयोजक कमिटी गठन गर्दै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुली बहुमुखी क्याम्पस कमिटी को विस्तारित क्याम्पस भेला सम्पन्न भएको छ ।


सिन्धुली बहुमुखी क्याम्पसमा भएको अनेरास्ववियुको भेलाले जिल्ला कमिटी सह-सचिव समेत रहेका लोकेन्द्र बोगटीको संयोजकत्वमा ६५ सदस्य सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।भेलाले सह-संयोजकमा अग्रिम अधिकारी लाई चयन गरेको छ ।  


अनेरास्ववियु  स्थायी कमिटी सदस्य टिकाजंग थापा, नेकपा एमाले जिल्ला सह–सचिव महेन्द्रदेव श्रेष्ठ, नेता विनोद श्रेष्ठ, अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तान र गोकर्ण भुजेल लगायत भेलामा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर