नेपाली काँग्रेस सिन्धुली को क्रियाशील सदस्य आठ हजार नाघ्यो



सिन्धुली ।  नेपाली काँग्रेस सिन्धुली ले आसन्न १४ औँ महाधिवेशन लाई लक्षित गरी नयाँ सदस्य वितरण तथा पुराना क्रियाशील सदस्य नवीकरणमा जोड दिएको छ ।


सिन्धुलीमा काँग्रेसका क्रियाशील सदस्य आठ हजार आठ हजार ५९९ जना पुगेको छन् ।

पुरानो नवीकरण गरिएको क्रियाशील सदस्य चार हजार ४६ जना रहेका छन्  भने,  नयाँ चार हजार ५५३ जना थपिएको नेपाली काँग्रेस सिन्धुलीका सचिव कृष्णप्रसाद दाहालले जानकारी दिए ।


उनका  अनुसार नयाँ क्रियाशील सदस्यमध्ये निर्वाचन क्षेत्र नं. १ मा दुई हजार ५६० जना र निर्वाचन क्षेत्र नंं. २ मा एक हजार ९९३ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर