सिन्धुलीका दुई पालिकामा भोलि सार्वजनिक बिदा



सिन्धुली ।  भोलि वैशाख ७ चैते दसैँ को दिन सिन्धुलीका दुई पालिकाहरूले सार्वजनिक बिदा दिने भएका छन् ।


जिल्लाको गोलन्जोर र सुनकोसी गाउँपालिका ले  सार्वजनिक बिदा दिने भएका हुन ।

दुवै गाउँपालिकामा सोमबार बसेको गाउँ कार्यपालिका को बैठक ले चैते दसैँ को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


पालिकाहरूले  आफ्नो मातहतका सम्पूर्ण सङ्घ सस्ताहरूलाई बिदा दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका