
सिन्धुली । भोलि वैशाख ७ चैते दसैँ को दिन सिन्धुलीका दुई पालिकाहरूले सार्वजनिक बिदा दिने भएका छन् ।
जिल्लाको गोलन्जोर र सुनकोसी गाउँपालिका ले सार्वजनिक बिदा दिने भएका हुन ।
दुवै गाउँपालिकामा सोमबार बसेको गाउँ कार्यपालिका को बैठक ले चैते दसैँ को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पालिकाहरूले आफ्नो मातहतका सम्पूर्ण सङ्घ सस्ताहरूलाई बिदा दिने जनाएको छ ।