आज सार्वजनिक बिदा



सिन्धुली ।  जिल्लाका दुई स्थानीय पालिकाहरूले आज सार्वजनिक बिदा दिने भएका छन् ।

जिल्लाको गोलन्जोर र सुनकोसी गाउँपालिका ले चैते दसैँ को दिन मङ्गलवार सार्वजनिक बिदा दिने भएका हुन ।


दुवै गाउँपालिकामा सोमबार बसेको गाउँ कार्यपालिका को बैठक ले चैते दसैँ को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पालिकाहरूले  आफ्नो मातहतका सम्पूर्ण सङ्घ सस्ताहरूलाई बिदा दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स