सिन्धुलीका लुङ्गेली बने, प्रवासी नेपाली मंच अमेरिकाको संयोजक  




बासिङटन डिसी । सिन्धुलीका शंकर शंकर लुङ्गेली प्रवासी नेपाली मंच अमेरिकाको केन्टोकी राज्यको संयोजक बनेका छन्।

जनवरी ३० मा  2220 Nicholasville Rd Suite 160, Lexington, KY 40503 भएको प्रवासी नेपाली मंच को भेलाले लुङ्गेलीलाई केन्टोकी राज्यको संयोजक  बनाएको हो।

लुङ्गेलीको संयोजकत्वमा ११ सदस्य कमिटी बनेको छ। भने, साथै सचिब मा  टेक राज भट्टराई चयन भएका छन्।


शंकर लुङ्गेली को हुन?

सिन्धुलीको गोलन्जोर  गाउँपालिका  – ५ स्थायी घर भएका शंकर 
लुङ्गेली२०७० सालमा भएको आठौँ जिल्ला अधिवेशन बाट युवा संघ नेपाल सिन्धुलीको अध्यक्ष बनेका थिए । हलः अमेरिकाको केन्टोकी स्टेटमा बसोबास गर्दै आईरहेका छन्।


प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको विश्व भरी फैलिएको संगठा हो । कमिटीको कार्यकाल ४ बर्षको हुने छ ​



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु