
जिल्ला प्रहरी कार्यालय सिन्धुली ले ठुलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ ।
कमलामाई नगरपालिका ४ धुरा फाँट र मिलन चोक क्षेत्र बाट मदिरा बनाउने २६० लिटर कच्चा पदार्थ र ४० लिटर घरेलु मदिरा बरामद गरी नष्ट हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र उद्योग वाणिज्य सङ्घ सिन्धुलीको संयुक्त टोलीले गरेको अनुगमन तथा चेकजाँचबाट गरिएको डिएसपी मनोजकुमार लामाले जानकारी दिए।