गाउँपालिका बाट दिइने सेवा सुविधामा पार्टी र जाति हेरिन्न



तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापामगर ले गाउँपालिका बाट दिइने सेवा सुविधामा पार्टी र जाती न हेर्ने बताएका छन् ।

बुधवार तीनपाटन गाउँपालिका वडा नं १ बेलघारीको कार्यालय भवन उद्घाटन कार्यक्रम मा सो कुरा बताएका हुन।

अध्यक्ष थापामगर ले फलानो काँग्रेस एमाले र  माओवादी  भनेर गाउँपालिका र वडा कार्यालय बाट प्रदान गरिने सेवामा पक्षपात नहुने बताएका छन् । उनले जनजाति बाहुन क्षेत्री दलित सबै लाई समान खालको व्यवहार गर्ने उल्लेख गरेका छन् ।

साथै गाउँपालिकाको हरेक  किसिम का  विकासको गतिविधिमा सवैको  समान सहभागिता गराउने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२