
सिन्धुलीको कमलामाई नगरपालिका २ ढुङग्रेभञ्ज्याङ का घाँस काट्न गएका फडिन्द्र कुमार श्रेष्ठ घर फर्किएन्न ।
घाँस काट्न गएका फडिन्द्र श्रेष्ठको जङ्गलमा नै लडेर मृत्यु भएको हो ।
ढुङग्रेभञ्ज्याङ निवासी ५८ वर्षीय श्रेष्ठ बुधवार बिहान घाँस काट्न जङ्गल गएको र अबेर सम्म घर न फर्किए पछि आफन्तले खोज्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।