
सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ सिन्धुलीको संयोजकमा गोकर्ण भुजेल मनोनित भएका छन ।
भुजेल लाई नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी ले जिल्ला संयोजकमा मनोनित गरेको हो ।
त्यसै गरी सचिवमा मिलन मोक्तान मनोनित भएका हुन ।
नेपाल खेलकुद महासंघ को ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुख्य नारा रहेको छ