मरिण क्षेत्रमा प्रहरीले बढायो सक्रियता



प्रेमनाथ मैनाली (वासु) 

सिन्धुली । मरिण क्षेत्रमा प्रहरीले जनचेतना मूलक अभियान सञ्चालन गरेर सक्रियता बढाएको छ ।


सिन्धुलीको मरिण गाउँपालिका छाप बजारमा  इलाका  प्रहरी कार्यालय कपिला कोट ले  समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना मूलक अभियान सञ्चालन गरिएको हो । 


मरिण उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय कपिला कोट को संयुक्त टोली ले   आम नागरिक  व्यवसायी हरूलाई सतर्कता अपनाउन र अनिवार्य मास्क लगाउन आग्रह गरिएको थियो ।

कोरोना सङ्क्रमण  दोस्रो लहर फैलिएको हुँदा  जोखिम बढेको भन्दै   मास्कको अनिवार्य प्रयोग गरौँ भन्दै मास्क नलगाएका व्यक्तिहरूलाई मास्क समेत वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।