सुनचाँदी व्यवसायी संघद्बारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण



सिन्धुली ।   सुनचाँदी व्यवसायी संघ सिन्धुली ले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । 


सुनचाँदी व्यवसायी संघ सिन्धुली ले  सामुदायिक  प्रहरी सेवा केन्द्र सिन्धुलीमाढी लाई सुरक्षा सामाग्री वितरण गरेका हुन् ।

शनिवार सामुदायिक  प्रहरी सेवा केन्द्र सिन्धुलीमाढी लाई सुनचाँदी व्यवसायी संघ सिन्धुली ले सुरक्षा सामाग्री वितरण गरेको हो । 


सामुदायिक  प्रहरी सेवा केन्द्र सिन्धुलीमाढीमा कार्यरत अग्र पंतिमा खटिने प्रहरी लाई मास्क, स्यानिटाइजर हस्तान्तरण गरेको सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष ले सिन्धुली दर्पण लाई जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।