
सिन्धुली । सुनचाँदी व्यवसायी संघ सिन्धुली ले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
सुनचाँदी व्यवसायी संघ सिन्धुली ले सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीमाढी लाई सुरक्षा सामाग्री वितरण गरेका हुन् ।
शनिवार सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीमाढी लाई सुनचाँदी व्यवसायी संघ सिन्धुली ले सुरक्षा सामाग्री वितरण गरेको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीमाढीमा कार्यरत अग्र पंतिमा खटिने प्रहरी लाई मास्क, स्यानिटाइजर हस्तान्तरण गरेको सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष ले सिन्धुली दर्पण लाई जानकारी दिए।