निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधन कारबाहीमा



सिन्धुली जिल्लामा  प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने  ३७ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

 बुधवार सदरमुकाम क्षेत्रमा निषेधाज्ञा अवज्ञा गरी सवारी साधन चलाउने  २८ वटा मोटर साइकल ,  ६ वटा अटो रिक्सा र  ३ वटा चार पाङ्ग्रे गाडी लाई सडकमै दिनभर  होल्ड गरी  छाडेको जिल्ला प्रहरी  कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी मनोज कुमार लामा ले जनाकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२