
सिन्धुली जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड १९ संक्रमण बढ्दै गईरहेको सन्दर्भमा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एउटा बैंक हप्तामा ३ दिन मात्रै खुल्नेगरी समय तालिका तोकेको छ ।
सदरमुकाम स्थित कमलामाई नगरपालिका क्षेत्र भित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु लाई विहान १० बजे देखि दिनको २ बजे सम्म संचालन गर्न निर्देशन दिएको छ । भने बैंक तथा वित्तिय संस्थाको नाम बैंक खुल्ने बार समेत तोकेको छ ।
यस्तो छःबैंक तथा वित्तिय संस्थाको नाम बैंक खुल्ने बार
आईतबार, मगंलबार र विहिबार
१) मेगा बैंक नेपाल लि.सिन्धुली .
२) राष्ट्रियसहकारी बैंक लि.
३) ग्लोवल आईएमई बैक लि.
४) सिद्धार्थ बैंक लि.
५) प्रभु बैंक लि.
६) सेन्चुरी कमर्सियल बैंक लि.
७) राष्ट्रिय वाणिज्य बैंक भिमान .
८) मुक्तिनाथ विकास बैंक लि.
९) एनसिसि बैंक लि.
१०) ज्योती विकास बैंक लि.
११) आईएमई ईन्स्योरेन्स
१२) सूर्या लाईफ इन्स्योरेन्स
१३) रिलायवल नेपाल लाईफ
१४) एभरेष्ट ईन्स्योरेन्स
१५) प्रभु इन्स्योरेन्स
१६) यूनियन लाईफ ईन्स्योरेन्स
१७) सन नेपाल लाईफ
१८) लाईफ इन्स्योरेन्स कर्पोरेसन
सोमबार, बुधबार र शुक्रबार
१) राष्ट्रिय वाणिज्य बैंक सिन्धुली
२) सिभिल बैंक लि.
३) कृषि विकास बैंक लि.
४) लक्ष्मी बैंक लि.
५) प्राईम कमर्सियल बैंक लि.
६) सिटिजनस बैंक ई. लि.
७) नेपाल एसविआई बैंक लि.
८) एनआईसि एसिया बैंक लि.
९) मेगा बैंक नेपाल लि.भिमान
१०) प्राईम लाईफ इन्स्योरेन्स
११) नेपाल लाईफ ईन्स्योरेन्स
१२) नेशनल लाईफ ईन्स्योरेन्स
१३) नेको ईन्स्योरन्स
१४) प्रिमियर इन्स्योरेन्स
१५) प्रभु लाईफ ईन्स्योरेन्स
१६) आईएमई लाईफ इन्स्योरेन्स
१७) गुराँस लाईफ ईन्स्योरेन्स
१८) सिटिजन लाईफ ईन्स्योरेन्स