आज सिन्धुलीमा १३ जना कोरोना जितेर घर फर्किए ,सबै दुधौलीका



दुधौली । सिन्धुलीको दुधौली नगरपालिका १३ जना  कोरोना भाइरसको नयाँ भेरियन्ट जितेर डिस्चार्ज  भएर घर फर्किएका छन ।


नगरपालिकाको वडा नं ४ कर्माका १ जना वडा नं ५ सिर्थौलीका ५ जना र वडा नं ७ सुँगारेका १ जना निको भएर घर फर्किएका हुन।


त्यसै गरी वडा नं९ को २ जना  र १० को ४ जना गरी दुधौली का १३ जना डिस्चार्ज भएको स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन बलबहादुर खत्रीले सिन्धुली दर्पण लाई  जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२