सिन्धुलीमा बिहीबार पनि एक कोरोना संक्रमितको मृत्यु



सिन्धुली कोभिड अस्पतालमा बिहीबार उपचारको क्रममा एक कोरोना संक्रमितको परुषकाे मृत्यु भएको छ।

कमलामाई नगरपालिका   वडा न १४ चन्दनपुर निवासी ७८ वर्षीय झ्याउला कुमार दनुवारको उपचारको क्रममा साँझ ५ बजे मृत्यु   भएको सिन्धुली अस्पतालका प्रवक्ता डा सागर देवकोटा ले सिन्धुली दर्पण लाई जानकारी दिए।


 कोरोना पोजेटिभ दनुवार लाई ज्वरो आएकाले सिन्धुली अस्पतालमा राखिएको थियो तर श्वास प्रश्वासमा समस्या आएपछि बुधवार कोभिड अस्पताल सारिएको र शरीरमा अक्सिजनको कमीले उनको मृत्यु भएको डा देवकोटा ले भने ।


यो सँगै सिन्धुलीमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स