सिन्धुलीमा कोरोना संक्रमितका कुरुवा बस्न, बाल संगठनको भवन ‘होल्डिङ सेन्टर’



सिन्धुली । कोरोना संक्रमितकाे कुरुवा बस्नकाे लागि जिल्ला बाल संगठन सिन्धुली को भवनमा ‘होल्डिङ सेन्टर’ स्थापना गरिएको छ ।


सिन्धुलीकाे सदरमुकाम स्थित संगठनको भवनमा भवनमा १५ वेडको होल्डिङ सेन्टर स्थापना गरिएको हो ।

कोभिड अस्पताल भित्र अन्य अस्पताल जस्तो विरामीका आफन्त र कुरुवा बस्न मिल्दैन । बाहिरी जिल्ला र जिल्लाकै ग्रामिण क्षेत्रबाट आएका विरामीका अफन्तहरु यस अघि होटलहरुमा महंगोमा कोठा लिएर बस्न बाध्य थिए । संचालनमा ल्याइएको संगठनका अध्यक्ष लालबहादुर बुढाथोकीले बताए ।

बुढाथाेकी ले त्यस्ता व्यक्तिहरुलाई समस्या भए ९८५४०४१४४० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२