सिन्धुलीमा ५ महिना को बालिका कोरोना संक्रमण मुक्त



सिन्धुलीमा ८१ बृद्ध देखि ५ महिनाको बालिका समेत कोरोनाको दोस्रो भेरियन्ट लाई सहजै परास्त गर्न सफल भएका छन ।

बुधबार कमलामाई नगरपालिका १ का एकै परिवारको आमा,बुवा र ५ महिने छोरी सहित ४ जनाले कोरोना जितेको सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए।

उनका अनुसार,एउटै परिवारका ५ महिने छोरी सहित आमा,बुवालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोनाको गंभिर विरामी ५ महिने बच्चा बचाउन सफल भएको उनले बताए ।

यसअघि कमलामाई नगरपालिका-७ खैरेनी कि ८१ वर्षीय चन्द्रकुमारी खड्का कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरेर घर फर्कि सकेकी छिन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२