नेपाल टेलिकम सिन्धुलीका सह-लेखापाल खडका को काेराेना सङ्क्रमणबाट ज्यान गयो



नेपाल टेलिकम सिन्धुली शाखामा सह-लेखापालको रुपमा कार्यारत वसुधारा खडका को काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ ।

ललितपुरमा रहेकाे अल्का अस्पतालमा बिहीवार बिहान उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे ।

सिन्धुली कै सुनकाेशी गाउँपालिका-५ मुल्कोट निवासी ५७ वर्षीय खड्का लाई गत वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियाे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स