
नेपाल टेलिकम सिन्धुली शाखामा सह-लेखापालको रुपमा कार्यारत वसुधारा खडका को काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ ।
ललितपुरमा रहेकाे अल्का अस्पतालमा बिहीवार बिहान उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे ।
सिन्धुली कै सुनकाेशी गाउँपालिका-५ मुल्कोट निवासी ५७ वर्षीय खड्का लाई गत वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियाे।