
सरकारले बहुउदेश्य सुनकोसी–मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड बजेट विनियाेजन गरेकाे छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
सरकारले विभिन्न सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ ।