नेवि संघद्वारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग




नेपाली काँग्रेस निकट  नेपाल विद्यार्थी संघ (नेवि संघ) ले सिन्धुली अस्पताललाई  स्वास्थ्य सामाग्री सहयोग गरेको छ।


नेवि संघ सिन्धुलीले ‘स्वास्थ्य संस्थासँग नेवि संघ’ अभियान अन्तर्गत स्वास्थ्य सामग्री र पुस्तक सिन्धुली अस्पताललाई सहयोग गरेको हो। 


आइतबार नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालको उपस्थितिमा २ हजार थान मास्क ,१ सय थान साबुन ,५५ लिटर स्यानिटाइजर तथा ८० थान इतिहास,साहित्य र रोमाञ्चित किताब  सहयोग गरिएको नेवि संघ सिन्धुलीका सभापति उत्पल खडकाले सिन्धुली दर्पण लाई जनकारी दिए।

त्यसै गरी, सिन्धुली अस्पताल सँगै रहेको ब्लड बैङ्कलाई ३ सय थान मास्क,१० लिटर स्यानिटाइजर,२ काटुन् फ्रुटी,३६ थान साबुन हस्तान्तरण गरिएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर