सिन्धुलीमा ३ अर्ब ५५ करोड बजेट, कुन स्थानीय तहले कति पाए ?



सिन्धुली जिल्लाले ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी बजेट पाएको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिन्धुलीका ९ स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट कमलामाई नगरपालिकालाई विनियोजन गरेका छन् ।

कमलामाई नगरपालिकाले ६६ करोड २५ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने घ्याङलेख गाउँपालिकाले २२ करोड ८३ लाख बजेट पाएको छ ।

कुन पालिकालाई कति ?

१. कमलामाई नगरपालिकाः ६६ करोड २५ लाख

२. दुधौली नगरपालिकाः ६० करोड ४० लाख

३. गोलन्जोर गाउँपालिकाः ३० करोढ ७ लाख

४. घ्याङलेख गाउँपालिकाः २२ करोड ८३ लाख

५. तीनपाटन गाउँपालिकाः ४९ करोड ५४ लाख

६. फिक्कल गाउँपालिकाः २९ करोड २० लाख

७. मरिण गाउँपालिकाः ३१ करोड ४५ लाख

८. सुनकोशी गाउँपालिकाः ३५ करोड १० लाख

९. हरिहरपूरगढी गाउँपालिकाः ३१ करोड २९ लाख



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका