फिक्कलको अस्थायी काेभिड अस्पतालमा अक्सिजन सिलिण्डर सहयोग



सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेकाे अस्थायी काेभिड अस्पताल लाई सामुहिक सरोकार समाज सिन्धुलीले अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

आइतबार र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) समुहको सहजिकरणमा क्रियशन नेपाल काठमाडाै को सहयोगमा १५ वटा अक्सिजन सहितको सिलिण्डर फिक्कल गाउँपालिका लाई हस्तान्तरण गरिएको सामुहिक सराेकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले सिन्धुली दर्पणलाई जानकारी दिए ।

फिक्कल गाउँपालिकाले आफ्नै पहलमा १० शैयाको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका