सिन्धुलीमा राष्ट्रपति, प्रधानमन्त्री र उप-प्रधानमन्त्री पुत्ला जलाइयो



सिन्धुलीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उप-प्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला जलाइएको छ।

सिन्धुली  सदरमुकाम सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चोकमा नेकपा( माओवादी केन्द्र ) निकट भातृ सङ्गठन याेङ कम्युनिस्ट लिग  (वाईसीएल) नेपाल , अखिल क्रान्तीकारी , नेवि संघ , माधव नेपाल निकट अनेरास्ववियु,युवा संघ र तरुण दालले संयुक्त रुपमा पुत्ला जलाएको हो।


उपप्रधान तथा सहरी  विकास मन्त्री राजेन्द्र महतोले दिएको  नेपाल लाई बहु राज्य बनाउने  विवादास्पद अभिव्यक्ति तथा चुरे दोहन बन्द गर्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली  र उपप्रधानमन्त्री राजेन्द्र महतोको  पुत्ला जलाएको माधव नेपाल निकट अनेरास्ववियु सिन्धुलीका अध्यक्ष दीपेन्द्र फुयालले सिन्धुली दर्पण लाई जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर