सुनकोशी नदीमा एक पुरुषको शव फेला



सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुल्कोट स्थित सुनकोशी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

नदीमा आएको बाढीले बगाएको अन्दाजी ३५/४० वर्षका पुरुषको शव सुनकोशी नदि किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए ।

उनले भने सुनकोशीले बगाएर ल्याएको माछा टिप्न गएका स्थानीयले गोप्टो परेको नाङ्गै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव भेटिएको स्थानमा प्रहरी चौकी रातमाटाको टोलि पुगेर अनुशन्धान थालेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका