अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) सिन्धुलीका नेता दिपेन्द्र फुयालले संगठन नै फरक भएपछि,कारबाही को औचित्य नभएकाे बताएका छन ।अनेरास्ववियु सिन्धुलीले संगठन विरोधी गतिविधिहरुगर्दै हिडेको भन्दै, फुयाल सँग चाैबस घण्टे लिखित स्पष्टिकरण मागे पछि साे कुरा बताएका हुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले निवर्तमान जिल्ला कमिटी सचिव दिपेन्द्र फुयाल सँग चाैबिस घण्टे लिखित स्पष्टिकरण मागेकाे