अन्धो ! नगरपालिका
अटेरी व्यापारी, अन्धो ! नगरपालिका
जिल्ला सदरमुकाम सिन्धुलीमाढी बजारका सडकपेटीमा सामान राख्नु यहाँका व्यापारीको परम्परा नै हो, जस्तोः देखिन्छ । नियमन गर्ने निकाय कमलामाई नगरपालिकाले आँखा चिम्लिएपछि व्यापारी झनै हौसिएका छन् । बजारका सडकपेटीमा सामान राख्ने, निर्माण सामाग्री राख्ने र फुटपाथमा व्यापार गर्नेलाई नगरपालिकाले कारबाही