इन्द्र बानियाँ
अढाई महिना मुख्यमन्त्री नबन्ने भन्दै, झोक्किए इन्द्र बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार परिवर्तनको सन्दर्भमा कांग्रेसले अढाइ महिना मुख्यमन्त्री नमागेको बताएका छन् । केही सञ्चार माध्ययमहरुमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग अढाइ महिना सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको भनी आएका समाचारहरुको