ऋद्धि प्रकाश सिटौला
अब, सिन्धुलीमा नै ई-पासपोर्ट (विद्युतीय राहदानी) को काम हुने (प्रक्रिया…
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भोलि देखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि आवेदन संकलन गर्ने भएको छ। वैदेशिक यात्राका लागि यसअघि प्रयोग हुँदै आएको मशीन रिडेबल पासपोर्ट (एमआरपी) सट्टामा प्रयोग हने विद्युतीय राहदानी (ई-पासपोर्ट) सिन्धुलीमा माघ १७ गतेबाट जिल्ला प्रशासन कार्यालय