कम्युष्टि
वामपन्थी नेता कम्रेड नारायण काेइराला सम्झनामा
कमरेड नारायण प्रसाद कोइराला, तपाई कम्युनिष्ट भएको कारणले तपाई सँग २०४२ साल मा सम्पर्क भएको थियो । म २०४३ सालको पञ्चायती व्यवस्थामा प्रधानपञ्चको रूपमा भुवनेश्वरी आदर्श गाउँ पञ्चायतको उम्मेदवार हुँदा तपाईँले सहयोग गर्नुभएको थियो ।केही समय पछि कुरा बुझ्दा २०१६