सिन्धुली ।नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सिन्धुलीमा वडा अधिवेशन सम्पन्न भएपछि पार्टी भित्रका नेताहरु पालिकास्तरको नेतृत्व आ-आफनो पक्षमा ल्याउन कसिएका छन । नेपाली कांग्रेस कमलामाई नगरपालिकाको नेतृत्वका लागि ३ जनाले युवा नेताहरुले आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुने भएको छ । आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि