कालो ब्यानर
स्थानीय तहको निर्वाचनको माग गर्दै सिन्धुलीमा विद्यार्थीहरुले टाँगे ‘कालो ब्यानर’
सिन्धुलीमाढी । स्थानीय तहको निर्वाचन माग गर्दै सिन्धुलीका क्याम्पसहरुमा ‘कालो ब्यानर’ टाँगिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले स्थानीय तहको निर्वाचनको माग गर्दै कालो ‘कालो ब्यानर’ टाँगेको हो । अनेरास्ववियुले सिन्धुली