कुमार ढकाल
कंग्रेस महाधिवेशनः कोइरालालाई एक भोटले पराजित गर्दै,देउवा पक्षीय ढकाल विजयी
नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् । ढकालले ३६२ मत पाएका छन् भने अर्का प्रतिस्पर्धी कपिल कोइरालाको ३६१ मत प्राप्त गरे । मत गणना हुँदा ११ मत