केशब देवकोटा
एमाले नेता केशब देवकोटाको दाबी,‘माओवादी विघटन हुँदैछ’
नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य केशब देवकोटाले हँसिया हथौडाको झण्डा बोकेर कम्युनिष्ट हुँ भन्नेहरुले कम्युनिष्ट आन्दोलन नै शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालप्रति