कोभिड
कोभिड कारण अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले मासिक भत्ता दिने
कोभिडको कारण अभिभावक गुमाएका बालबालिकाहरूलाई सिन्धुलीको मरिण गाउँपालिकाले मासिक भत्ता दिने भएको छ । पालिकाले कोभिडको कारणले बुबाआमा दुबै गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई मासिक तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष