खड्ग खत्री
निर्धारित समयमा निर्वाचन नभए,लोकतन्त्र खतरामा पर्छः खत्री
सिन्धुली। कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रीले निर्धारित समयमा स्थानीय तहको निर्वाचन नभएमा लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको भन्दै खत्रीले शनिबार पत्रकार सम्मेलन गरेर जनताको मताधिकार लाई कुण्ठित गर्ने, सरकार बिहिन