खाद्य प्रविधि तथा गुण नियन्त्रण
सिन्धुलीका उद्योगी व्यवसायीहरु सँग अन्तरक्रिया
सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ भोजन, भोलीको स्वस्थ जीवन” भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा बिहिबार सिन्धुलीमाढीमा अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको हो ।