गणेश पहाडी
एमालेसँग एक्लै भिड्न नसकेर सबै अवसरवादीहरुले अप्राकृतिक गठबन्धन गरेका हुनः…
सिन्धुली । नेकपा एमाले केन्द्रीय सदस्य एवम पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश कुमार पहाडीले एमाले सँग एक्लै लड्न भिड्न नसकेका कारण सबै अवसरवादी हरुले अप्राकृतिक गठबन्धन गरेका बताएका छन्। नेकपा एमाले मरिण गाउँ कमिटीको चौथो पूर्ण बैठकलाइ