गमला
युवा ब्यबसायी बुढाथोकीले दिए,ट्राफिक प्रहरीलाई गमला
सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्। कमलामाई नर्सरी फर्मका संचालक समेत रहेका बुढाथोकीले सिन्धुलीमाढी स्थित ट्राफिक चेक पोष्टमा राख्नको लागी फूल सहितको गमला दिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख