गोर्खा वारियर-२
गोर्खा वारियर-२ : बाँकी छायांकन सिन्धुलीदेखि सुरु, २०२२ को अन्त्यमा…
सिन्धुली । कोरोनाभाइरस महामारीको दोस्रो लहरले रोकिएका फिल्मको छायांकन अहिले धमाधम सुचारु हुँदैछन् । मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘गोर्खा वारियर २’ सुटिङ बिहीबारदेखि सिन्धुलीमा सुरु भएको छ । यहाँको माडीस्थित कालीमाई मन्दिरमा पूजाआजा सहित दोस्रो सेड्युलको छायांकन सुरु