जनगणना २०७८
नेपालको जनसङ्ख्या २ करोड ९१ लाख
नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतीजा सार्वजनिक गरेको हो। यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। विभागका