जुनार
व्यापारीलाई किरा परेको जुनार राख्न प्लाष्टिक थौलो
सिन्धुली । सिन्धुलीमाढीमा रहेका १५ फलफुल व्यावसायीहरुलाई किरा परेको जुनार राख्न प्लाष्टिक थौला वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई सिन्धुलीले सोमबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्लाष्टिक थौला वितरण गरेको हो। जुनारको कारोबार गर्ने जुनार व्यापारीले